टेक्सस-सडक दुर्घटनामा निधन भएकी टेक्ससकेा फेाटवर्ट निवासी प्रमिला सुवेदीकेा आज १३ औ दिनकेा पुण्यतिथीकेा कार्य सम्पन्न भएकेा छ
छेारालाई कलेज पुराउने क्रममा ट्रक संग ठक्कर खाई दुर्घटमा हुदा उनकेा निधन भएकेा थियेा ।उनि गैर आवासीय नेपाली संघ, अमेरिकाज क्षेत्रका उपक्षेत्रीय संयोजक सामाजिक सेवामा सक्रिय रामकुमार सूबेदी की पत्नी हुन ।
टेक्ससकेा फेाटवर्थमा उनी दुई छेारा र श्रीमान संगै बस्दै आएकी थिईन ।
अमेरिकाकेा कनेक्टिकट राज्यबाट सन् २०१७ मा उनी परिवार सहित टेक्सस बसाई सरेकी थिईन ।
उनी नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री दिपकप्रकाश बास्कोटाकी छोरी हुन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected