अमेरिका-अमेरिकामा विवाह सम्बन्धी एउटा अनैाठेा घटना बाहिर आएकेा छ । विवाह पुरुष र महिला दुई जना संग हुन्छ । तर यहॅा अर्के छ । अमेरिकाकेा ओहायेा राज्यमा एक जना महिलाले आफैसंग विवाह गरेकी छिन् ।

ओहायोको गोशेनस्थित ओबानन टेरेस रिटायरमेन्ट कम्युनिटीकी ७७ वर्षीया डेारथी डटी फाईडी नामकी महिलाले आफैसंग विवाह गरेकी हुन ।
उनले छिमेकी, साथीभाइ र परिवारले घेरिएको भावनात्मक र प्रतीकात्मक समारोहमा आफूलाई विवाह गरेकी थिइन्।

उनले एकै पटक १९६५ मा विवाह गरेकी थिईन तर विवाह गरेकेा नौ वर्षपछि सम्बन्धविच्छेद भएकेा थियेा । त्यस यता उनी एक्लै थिईन ।
-श्रीमानसँग सम्बन्ध विच्छेद गरेको ५० वर्षपछि पुरुषलाई पूर्ण रूपमा त्याग्ने शपथ खादै आफैलंग विवाह गरेकी थिईन ।
विवाहका लागी उनलाई छेारी तथा परिवारका अन्य सदस्यले पनि साथ र सहयेाग गरेका थिए ।
उनले एउटा टक शेामा आफनै छिमेकी एक महिलाले यस्तै गरेकेा देखेकी थिईन । उनलाई पनि येा जुक्ती सही लाग्येा र उनकै प्रेरणाले आफैसंग विवाह गरिन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected