आफनै तीन कलिला छोराहरुलाई लाइन लगाएर हत्या गर्ने यी राक्षसी पिता
अमेरिकाको ओहायोमा एउटा मुटु हल्लाउने घटना बाहिर आएको छ । एक पिताले आफनै तीन छोराहरुलाई गोली हानेर हत्या गरेका छन् । ती राक्षसी आरोपी पिता ओहायोको क्लियमाउन्ट काउन्टीका ३२ वर्षिय चाड डोरम्यानको रुपमामा पहिचान भएको छ ।
उनले आफना छोराहरुलाई गोली चलाउनु अघि लाइनमा उभ्याए र उनिहरुलाई मुत्युको घाटमा पुराए । छोराहरुको हत्यापछि उनी घर बाहिर राइफल आफनो छेउमा राखेर बसेको अवस्थामै प्रहरीले पक्राउ गरेको थियो ।
आरोपी पिताले तीन अबोध छोराको आफनै घरमा राइफलले हत्या गरेको स्वीकार गरेका छन् । उनले जब तीन छोराहरुलाई गोली चलाउन गइरहेका थिए तब उनको छोरी चिच्चाउदै सडकमा भाग्दै आफना पिताले सबैले मारिरहेको भनिरहेकी थिइन ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...