अमेरिका-अमेरिकाकेा टेक्ससकेा बेाष्टनमा ३६ वर्षिय नेपाली टिका अधिकारी आफनै घरकेा केाठामा मृत अवस्थामा भेटिएका छन् ।
प्रहरीले पेास्टमार्टमका लागी शब लिएर गएको छ ।

नेपालकेा गाईघाट उदयपुर घर भएका अधिकारीकेा मुत्युकेा कारण खुल्न सकेकेा छैन । ६ महिना अघि मात्र उनी नेपाल गएर विवाह गरेकेा आफन्त विनेाद सुवेदीले युएसनेपाल पेास्टलाई जानकारी दिएका छन । विवाह पछि उनी नेपालबाट अमेरिका आएका थिए ।
झन्डै एक दशक अघि डिभी भिषा मार्फत अमेरिका आएकेा बताईन्छ ।उनी बेास्टनमा नेपालीकेा घरमा केाठा भाडामा लिएर एक्लै बस्दै आएका थिए । श्रीमतिलाई अमेरिका ल्याउने तयारीका लाई उनी प्रकृया अगाडी बढाईसकेका थिए ।

तेही घरमा भाडामा बस्ने अर्का नेपालीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले उनकेा शब नेपाल पठाउने की यतै दाहसंस्कार गर्ने परिवारमा छलफल चलिरहेकेा छ । नेपालमा रहेकी श्रीमतिकेा सहयेाग र दाहसंस्कारका लागी सहयेागका लागी गेाफन्ड खेालिएकेा छ । लिंक तल छ
https://gofund.me/65c191b7

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected