जोर्जियाको स्टोर भित्र मंदिप सिंहको गोली हानी हत्या
अमेरिकाको जोर्जियाको एउटा रेन्स फुड मार्ट स्टोरमा काम गर्ने ३६ वर्षिय मंदीप सिंह लाई गोली हानी हत्या गरिएको छ ।
भारतीय मुलका अमेरिकी सिंह जोर्जियाको रेन्स सहरमा रहेको उक्त स्टोरमा कल्र्कको काम गदै आएका थिए । गोली हान्ने दुई जनाको स्टोरको सिसिटिभीमा अनुहार पहिचान भएपछि पक्राउ गरि हिरासतमा लिइएको छ । तर गोली हान्ने १५ वर्षका बालिग भएकाले उनिहरुको पहिचान खुलाइएको छैन । लुटपाट गर्ने उद्धेश्यले त्यहा पुगेका उनिहरुले मन्दिपलाई गोली प्रहार गरेका थिए । उनिहरुले लुटपाटको समय नकाव नलाएका कै कारण सिसिटिभी फुटेजमा पहिचान भएकाले छिटो पक्राउ परेका थिए । मृतक सिंहले उक्त स्टोरमा काम गरेको एक महिना पनि भएको थिएन । मृतक सिंह अगष्टा सहरमा बस्दै आएका थिए ।
सम्बन्धित खवर
-
डलास, टेक्सास — अमेरिकाको ...
-
वाशिङ्टन डी.सी. — संघीय उड्डयन ...





















