अमेरिका -दक्षिण क्यालिफोर्नियामा शनिवार बिहान जहान दुर्घटना हुदा ६ जनाको ज्यान गएको छ ।
जहाज क्यालिफोर्नियाको रिभर साइट काउन्टीको मरियाटा सहरको विमानस्थलमा दुर्घटना भएको थियो ।
दुर्घटनाग्रस्त विमानमा आगलागी भएपछि ६ जनाको ज्यान गएको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् । सि५५० बिजनेस जेट नामक सानो जहाज दुर्घटनामा परेको हो ।
उक्त जहाज लस भेगासको हयारी रिड अन्तराष्टिय विमानस्थलबाट उडान भरेको थियो । विमान खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ । विमानमा मुत्यु भएकाहरुको पहिचान खुलेको छैन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected