अमेरिका-अमेरिकाको अलास्का महाद्धिप क्षेत्रमा ७ दशमलव ४ रेक्टर स्केलको तिव्रताले भुकम्पको महसुस भएको छ ।
अमेरिकाको जिओलोजिकल सर्भेका अनुसार भुकम्प ५ दशमलव ७८ माइल दुरीको गरिहराईमाा आएको बताइएको छ । यो तिव्र भुकम्प संगै सुनामीको चेतावनी जारी गरिएको छ । खतरा रहेको क्षेत्रबाट धेरैलाई उच्च भुभागमा जान भनिएको छ । तर भुकम्पले जिउधनको क्षति भएको खबर भने आएको छैन । यो भुकम्प ज्यादै शक्तिशाली भएको विज्ञहरुले बताएका छन ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...