अमेरिक-बीच आकाशमै जहाज उडाउदै गरेका पाइलट बिरामी, यात्रुले गराइन जहाज ल्यान्डिगअमेरिकामा पछिल्ला समय विमान दुर्घटनाका अलग अलग घटना आइरहेका छन् ।
यस्तै एउटा घटना सानो विमान उडाइरहेका पाइलट आकाशमै बिरामी परे र त्यसपछि जहाजमा रहेकी महिला यात्रुले जहाज उडाइन र उनले जहाज ल्यान्डिग मुस्किलले गराइन । तर सहाज रनवे बाहिर दुर्घटनाग्रस्त हुन पुग्यो । दुर्घटनाबाट विमानको बाया पंखा भाचिएको छ । पाइलट र यात्रुलाई घाइते अवस्थामा अस्पताल पुराइएको बासिगटन पोष्टको समाचारमा उल्लेख छ । विमान न्युयोर्कबाट म्यासाचुसेटस तर्फ जादै थियो । विमान म्यासाचुसेटसको मार्थास भेनियर्ड विमानस्थल नजिक दुर्घटना भएको थियो । ७९ वर्षिय पाइलटको र अर्को महिला यात्रुको नाम सार्वजनिक गरिएको छैन । पाइलट र यात्रु कन्यटिकट निवास भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...