यी महिलाले आफुलाई विवाहका लागी उपयुक्त वर खोजिदिनेलाई ५ हजार डलर दिने
अमेरिका-अमेरिकाको लस एन्जल्सकी एक महिलाले अनौठो प्रस्ताव राखेकी छिन् । उनको लागी उपयुक्त केटा खोजिदिनेलाई ५ हजार डलर दिने बताएकी छिन् । उनले आफु डेटिग गर्दा गदै थोकेकोले उपयुक्त केटा खोजीरहेकी बताइन । तर केटासंग २० वर्षपछि डिभोर्स दिने छिन् ।
पेशाले वकील रहेकी ३५ वर्षिया इभ टेली कल्सन सोसल मिडिया मार्फत एउटा भिडियो अपलोड गदै यो कुराको खुलासा गरेकी हुन । सुरुमा उपयुक्त केटा खोजिदिन नजिकका साथीभाइसंग अफर गरेकी थिइन । तर यस पटक आम जनता समक्ष राखेको बताएकी छिन् । उनले यदि कसैले मेरो हुने वाला पति संग मिलाएर र आफुले विवाह गरेको तुरुन्तै ५ हजार डलर दिने बताइन । उनले यस्तो व्यक्तिको खोजी गरेकी छिन् जसको उमेर २७ देखि ४० वर्ष सम्मको होस र उचाई ५ फिट ११ इन्चको होस । उनी लामो दुरीको सम्बन्धमा रहन पनि तयार रहेकी छिन् ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...