अमेरिका-अमेरिकाको ओहायोमा कोलोम्बसमा एक नेपालीले बन्दुक चलाउदा ज्यान गुमाएका ३२ वर्षिय मदन कुमार थापाको आउदो जुलाई २० तारिख बिहिबार अन्तेष्टि गरिने भएको छ ।
भुटिनिज कम्युनिटी हयारिसबर्गले श्रद्धान्जली सभा गदै अन्तेष्टि गर्ने जनाएको हो ।
भुटनिज कम्युनिटी हयारिसबर्गले थापाको निधनले भुटनिज समुदायमा ठुलो क्षति पुगेको बताएको छ । भुटनिज कम्युनिटी हयारिसवर्गको तर्फबाट तिलक निरौलाले थापाको निधनमा दुख व्यक्त गदै परिवारमा समवेदना प्रकट गरेका छन् ।
ज्यान गुमाएका थापा हयारिसबर्ग निवासी भएको बताइएको छ ।
े्

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected