अमेरिका-
अमेरिकाका कयौ राज्यमा यतिबेला प्रचन्डा गर्मि बढेको छ । विशेष गरि यतिबेला क्यालिफोर्निया टेक्सस, एरिजोना लगायत १४ भन्दा बढी अमेरिकी राज्यहरुमा गर्मि अत्याधिक बढेको मौसम विभागले जनाएको छ ।
क्यालिफोर्नियमा अवस्थित डेथभ्यालीको तापक्रम ५३ दशमलव ३० डिग्री सेल्सियसका साथ दिनहु नया रेकर्ड बनाइरहेको छ । टेक्सस एरिजोना लगायतमा पनि तापक्रम उच्च रहेको छ ।
गर्मि बढेका राज्यहरुमा चेतावनी समेत जारी गरिएको छ ।
यो गर्मिले यी राज्यका ११ करोड बासिन्दा प्रभावित भइरहेको बताइएको छ । टेक्ससमा पनि रेकर्ड तोडने गर्मि अझै बढन सक्ने बताइएको छ । स्थानिय सरकारले हिट एडभाइजरी जारी गदै सर्वसाधरणलाई सुरक्षीत रहन आव्हान समेत गरेको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...