त्रिभुवन विमानस्थलबाट अहिलेसम्मकै ठुलो परिणामको सुन बरामद भएको छ ।
विभानस्थलको भन्सार कार्यालय बाहिर कार्गेा निरीणका क्रममा सुन फेला पारेको हो ।
समाचार स्रोतका १६० टुक्रा सुन भेटिएको छ । सुन सय किलो सम्म हुन सक्ने अनुमान गरिएको छ । सुन स्कुटरमा प्रयोग हुन ब्रेक सु राखेर ल्याइएको पाइएको छ । विमानस्थलको एक्सरे मेसिनले समेत पत्ता लगाउन नसक्ने गरि सुन भित्राइएको हो उक्त सुन हककगबाट आएको क्याथे पेसिफक जहाजबाट बरामद भएको हो । एक भन्सार एजेन्ड र ट्याक्सी चालक सहित सुन बरामद भएको हो। भन्सार एजेन्ट राजेन्द्रकुमार राइ र ट्याक्सी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected