बिजुली कम्पनीले लाईन काटिदिदा हजुरआमाले गर्मिले घरमै ज्यान गुमाईन
अमेरिका-
एरिजोनामा एक ७२ वर्षिय हजुरआमाको ५१ डलर बिल नतिर्दा कम्पनीले घरमा बिजुली काटिदा उनको गर्मिले निस्सासिएर ज्यान गएको छ ।
फिनिक्सकी ७२ वर्षिया स्टेफनी पुलम्यानको बाकी रहेको ५१ डलर बिजुलीको बिल नर्तिदा घरमा बिजुली काटिएको थियो । बिजुली काटिएपछि घरमा १०७ डिग्री तापक्रमका कारण उनको ज्यान जान पुगेको संचारमाध्यमहरुले जनाएका छन् । ति हजुरआमाको मुत्यु विना एसीमा रहेका कारण मुत्यु भएको थियो ।
घटना ६ वर्ष पुरानो भए पनि अहिले यी वृद्धको कथा एरिजोनाका अन्यलाई पनि उनिहरुको बिजुली काटनबाट रोक्ने प्रयास भएको सम्झना गरिएको छ । उनको शब घरभित्र फेला परेको थियो । चिकित्सकहरुले उनको मुत्यु वातावरणय तापमको जोखिमबाट भएको बताएका थिए ।
अहिले एरिजोनामा उनको मुत्यु भएपछि बिजुली कट गर्ने मुद्धा तातेको छ । नियममा फेरबदल समेत भएको छ । उनको मुत्युपछि पनि ३० जनाको पनि यसरी नै ज्यान गएको थियो ।
तर अघिल्लो वर्ष देखि नै यो गर्मिको समयमा बिजुली काटने काम स्थायी रुपमा प्रतिबन्ध लगाइएको छ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...