अमेरिकामा मेघामिलियन्स लोटरी अहिलेसम्मकै ठुलो राशी, १.५५ बिलियन पुग्यो
अमेरिका-अमेरिकामा मेघा मिलियन्स लोटरीको राशी अमेरिकाको लोटरी इतिहासमै सबै भन्दा ठुलो राशीको लोटरी बन्न पुगेको छ ।
शुक्रबार राती खोलिएको नतिजामा पनि कसैको पनि ६ वटा नम्बर नमिलेपछि यसको राशी १ दशमललव ५५ बिलियन पुगेको छ ।
मेघामिलियन्सको राशी अमेरिकामा अहिलेसम्म यति पुगेको थिएन ।
यो लोटरी जित्ने विजेताले ७५७ मिलियन क्यास हात पार्नेछन् । यो मेघामिलियन अमेरिकामा मंगलबार र शुक्रबार नतिजा खोलिन्छ । यो लोटरी दुई डलरमा किन्न पाइन्छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...