अमेरिका-गर्भवति महिलाका लागी पोस्टपार्टम डिप्रेसनका लागी पहिलो औषधी प्रयोगका लागी अनुमति दिईएको छ ।
अमेरिकामा हरेक वर्ष पोस्टपार्टम डिप्रेसनका कारण हरेक वर्ष हजारौ आमाहरु प्रभावित हुदै आएका छन् । बच्चालाई जन्मदिएपछि अक्सर आमाहरु डिप्रेसनमा जाने गरेका उदाहरणहरु छन् ।
गंभीर डिप्रेसनको शिकार हुने आमाकाहरुका लागी सरसभी नामको औषधी प्रयोगको अनुमति मिलेको अनुमति मिलेको हो । अमेरिकाको खाद्य तथा औषधी प्रशासनले प्रसव वा गर्भावस्थासंग सम्बन्धी गंभीर डिप्रेसन अनुभव गर्ने महिलाका लागी यो औषधी अनुमति दिएको हो ।
यो प्रकारको डिप्रेसन महिलामा बच्चा जन्मेपछि महसुस हुने गरेको छ । बच्चा जन्मेपछि महिलाहरु ब्ढी इमोसनल हुने गर्छन ।
जसका कारण साना साना कुरामा रुने र व्यवहारमा चिडचिडा पन आउन थाल्छ । यो अवस्थालाई पोस्टपार्टम डिप्रेसन भनिन्छ ।
एक तथ्याक अनुसार एक वर्षमा ४ लाख आमाहरु यसबाट प्रभावित हुदै आएका छन् ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...