अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटद्धारा नेपाली चेलीलाई यस्तो अर्वाड
अमेरिका-अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले यो वर्षको ग्लोबल एन्टी रेसिज्म च्याम्पियनसिप अवार्ड नेपालकी सरस्वती नेपालीलाई प्रदान गरेको छ ।
दलित विकास मच्चको अध्यक्षको रुपमा उनले नेपालमा सिमान्कृत जाती, अपांग र गरिबहरुको मानवअधिकार वकालत गदै २० वर्ष भन्दा बढी समय बिताएको योगदानको कदर स्वरुप यो अवार्ड प्रदान गरेको हो । उनको प्रयासले नेपालको ग्रामीण पश्चिमी जिल्लाकाका अनगिन्ती दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएका छन् । उनले २००७ मा नेपालको इतिहासमा जातिय भेदभावको पहिलो सफल अभियोजन सहित न्यायको खोजीमा थुप्रै जातिय भेदभाव विरुद्धको मुद्धाहरु जितेकी छिन् । सरस्वतिको यो महान कार्य र उनको योगदानलाई हामी सलुट गर्न चाहन्छौ । यो उत्कृष्ट अवार्डका लागी पनि हार्दिक बधाई ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...