अमेरिका-यसलाई डक्टरको चमत्कार नै भनिन्छ । अमेरिकाको टेक्ससको प्लानोमा एक जना बालिकाले दुई पटक जन्म लिएकी छिन् । सुरुमा आमाको गर्भबाट ति बालिकाको स्पाइनबाट ट्युमर निकालियो र उनलाई पुन आमाको पेटमा सुरक्षीत राखियो । नाइजेरियन डक्टर अलुइन्का अलुटोय ले २३ हप्ताकी बच्चीलाई आमाको गर्भबाट बाहिर निकाले र फेरि सर्जरी गरेर पुन सफलतापुर्वक पेटमा राखिदिएका थिए । अनौठो यो छ की ति बच्ची ठिक ३६ हप्ता पछि एकदमै स्वस्थय अवस्थामा जन्म लिइन ।

लिन्ली बोमर त्यस्तो बालिका हुन जसको यसरी दुई पटक जन्म हुन पुगेका छन् । ति बच्चीकी आमाले २०१५ मा जुम्याल्हा बच्चा जन्माएकी थिइन । नियमित डक्टर जाचका क्रममा उनमा एउटा दुर्लभ प्रकारको ट्युमर विकसित भएको थियो । जसलाई हटाउनु जरुरी थियो र नाइजेरियन डक्टरले त्यो ट्युमर हटायने निर्णय गरे । गर्भमा उनको २३ बच्चा थियो । डक्टरले सफल सर्जरी गरेर पुन ति बच्चीलाई गर्भमा राखिदिएका हुन । र ३६ महिना पछि ति बालिका स्वस्थय रुपमा जन्मन पुगिन । फेरि डक्टरले सर्जरी गरेर ति आमाको शरीरबाट टयुमर पुर्ण रुपमा निकालिदिएका छन् । अहिले आमा र बच्चीको स्वस्थ निकै राम्रो छ । डक्टरको अद्धिय कार्यको सबैतिर तारिफ भइरहेको छ । उनले केवल बच्ची मात्र नभई आमालाई समेत बचाएका छन् । उनलाई सबैले एक सच्चा हिरो भनेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected