अमेरिकी सैनिकले गरे प्रेमिकासंग मिलेर महिला सैनिककै हत्या
अमेरिका-अमेरिकाको टेक्ससमा बस्ने एक महिलाले अमेरिकी सैनिकको हत्या गरेर लुकाएको अभियोगमा दोषी ठहर भएकी छिन् । अदालतले उनलाई सैनिक महिलाको लास लुकाउन सहयोग गरेको अभियोगमा दोषी ठहराएको हो । आरोपी महिला सेसिली एगुइलर ले अमेरिकी महिला सैनिक बैनेसा गुइलेनको हत्याको घटनामा उनले झुठो बयान दिएको अरोपमा दोषी ठहराइएको हो । दुई वर्ष अघि गरिएको हत्याको मामलाको लामो बहस पछि यसै साता उनलाई अदालतले दोषी ठहराएको हो ।
ब्यायफ्रेन्ड संग मिलेर ति सैनिक महिलाको हत्या गरेकी थिइन । उनको ब्याफ्रेन्डले हत्या गरिएकी सैनिकको शब प्राप्त भएपछि आत्महत्या गरेका थिए । उनको ब्यायफ्रेन्ड समेत अमेरिकी सैनिक रहेका थिए । दुबै जना मिलेर ति अमेरिकी महिला सैनिकको हत्या गरेका थिए । हत्यापछि शरीरको भाग टुक्रा टुक्रा पारेर जंगलमा फालेका थिए ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...