बैक एटिएमबाट पैसा निकाल्दै हुनुहुन्छ ? सतर्क रहनु हेाला
अमेरिका-बैक एटिएमबाट पैसा निकाल्दै हुनुहुन्छ ? धेरै सजक र सर्तक रहनु होल । पछिल्ल्लो समय अमेरिकामा एटियममा पैसा निकाल्न जादा लुटपाट भएका घटनाहरु प्नि निकै बढेका छन् । लुटेराले लुटपाटका क्रममा बन्दुक चलाउदा धेरैले ज्यान गुमाएका छन भने कति घाइते भएका छन् । त्यसै गरि हानी नपुराई लुटेराले पैसा निकाल्दै गर्दा लुटेर हिडेका छन् ।
अमेरिका स्थित बैक व्यवस्थापकिय सस्थाले साझको सात देखि मध्य रातको बीचमा एटियममा पैसा निकाल्दा धेरै जोखिम रहेको र सजग हुन भनेको छ । गत साता पनि टेक्ससमा दुई जना एटियम मेसिनबाट पैसा निकाल्दै गर्दा लुटेराको बन्दुक आक्रमणबाट ज्यान गुमाएका छन् । अमेरिकामा यस्ता घटना धेरै भएका छन् । यसैले एटियमबाट पैसा निकाल्दै हुनुहुन्छ भने सजक रहनु होला ।
अपरिचित व्यक्तिले फलो गरिरहेको छ भने गाडीबाट ननिक्लिनु होला । एटियमबाट पैसा निकाल्दा चारै तिरको अवस्था हेरेर रातीको समय भन्दा दिनको समयमा निकाल्नुहोला । घटना धेरै बढेकाले यो तपाईहरुको सजकताका लागी होला । कृपया सुरक्षी रहनुहोला
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...