१८ वर्षे तन्नेरी देखिन शरीरका लागी वर्षेनी २० लाख खर्च
यो कस्ता पारा ? तन्नेरी देखिन यी अमेरिकन अरबपति ४५ वर्षिय ब्रायन जन्सन वर्षेनी २० लाख रुपैया भन्दा बढी खर्च गर्छन । उनी सफटवेयर कम्पनीका सिइओ हुन । तर पनि एक जना युवतिले पनि उनलाई आखा लाउदैनन । उनले एउटा पडकाष्टमा अहिलेसम्म सिंगल रहेको बताएका छन् । उनलाई आफनो अनौठो यो जीवनशैलीलाई अपनाउन सक्ने जीवनसाथी चाहिएको छ ।
उनलाई डेटिंग जाने इच्छा भएर पनि कसैले पत्ताएका छैनन । उनले हरेक वर्ष आफु १८ वर्षे तन्नेरी देखिन हरेक वर्ष २ मिलियन अर्थात २० लाख भन्दा बढी रकम खर्चेर महंगो स्वास्य उपचार पद्धति अपनाउने गरेका छन् । उनले यही खुलासा गरेपछि यतिबेला अमेरिकामा उनी भाइरल संगै चर्चामा छन् ।
उनको दिनचार्य राती ८.३० बजे बेडमा जाने बिहान ६ देखि ११ बजे सम्मको ६ घन्टामा २ हजार २ सय ५० क्यालोरी खपत गर्छन र चार पाच घन्टा ध्यान केन्द्रीत गर्नुृ, रक्सी सेवनबाट टाढा र हरेक दिन अचम्मको १११ वटा चक्की खान्छन् ।

उनले आफनो भुक्तानी प्रशोधन कम्पनी ब्रेनट्री पेमेन्ट सोलुसन लाई ८ सय मिलियन डलरमा इबेलाई बेचेका थिए

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected