न्युयेार्कमा सरकारी स्वामित्वकेा उपकरणमा टिकटक प्रतिबन्ध
अमेरिका-अमेरिकामा फेरि टिकटकलाई लाग्यो अर्को झडका, न्युयोर्कमा सुरक्षा चिन्तालाई लिएर लिएर प्रतिबन्ध लगाइएको छ ।
तर यो प्रतिबन्ध केवल सरकारी स्वामित्व भएका उपकरण मा मात्रै टिकटकलाई प्रतिबन्ध लगाइएको हो । अव न्युयोर्क सहरका सरकारी एजेन्सीहरुले अव ३० दिनभित्रमा टिकटक एपलाई हटाउन भनिएको छ ।
सरकारी अधिकारीले संवेदनशिल डेटालाई सुरक्षीत गर्न यो कदम चालिएको बताइएको छ । यस अघि पनि अमेरिकाका केही राज्यका सरकारी स्वामित्वको उपकरणमा टिकटक प्रतिबन्ध लगाइसकिएको छ । अमेरिकाको मोन्टाना राज्य भरि नै टिकटक प्रतिबन्ध लागाउने विधेयक संसदले पारित गरिसकेको छ ।
तपाईहरुलाई थाहा नै छ, अमेरिकामा १५० मिलियन भन्दा अधिक अमेरिकीहरुले टिकटक चलाउदै आएका छन् ।
चिनिया स्वामित्वको बाइटडान्सको प्रभाव भन्दै अमेरिका भरि प्रतिबन्ध लगाउन संसदमा बहस पनि चलीरहेको छ । तर
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...