अमेरिका-दस जना बच्चा बच्चीका पिता संसारकै धनी व्यक्ति इलन मस्क किन धेरै सन्तान जन्माउने तर्फ दिइ रहेका छन् जोड ? उनले दिए प्रजन्न अनुसन्धानका लागी दिए १० मिलियन दान
टेस्लाका मालिक समेत रहेका मस्कले संसारमा अधिक बच्चा जन्माउनु पर्ने आवश्यकता भएको नत्र पुरै मानवता समाप्त हुन सक्ने बताएका छन् ।
मस्कले यही भएर टेक्ससमा प्रजनन् तथा जनसंख्या अनुसन्धानका लागी १० मिलियन डलर दान दिएका हुन ।
५२ वर्षिय यी अबरपतिले आफनो मस्क फाउन्डेसन मार्फत अस्टिन स्थिन टेक्सस विश्वविद्यालयको एउटा परियोजनालाई दान दिएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
मस्कले तीन महिला साथीका साथ १० बच्चा बच्चीको जन्मदिएएका छन् । मस्कले आफनो ट्वीटरमा टवीट गदै भनेका थिए कम जनसंख्याको संकट कम गर्न पुरापुर कोसिस गरिरहेको छु । घट्दो जन्मदरले मानवताको सामु ठुलो खतरा बढीरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected