१७ मिलियन राशीको टेक्सस लोटोको टिकट डयालसका भाग्यमानी विजेताले हात पारेका छन्
बुधबार राती खुलाइएको टेक्सस लोटोको ज्याकपोटमा ६ जटै नम्बर मिलाएर बिजेताले आफनो भाग्य चम्काका हुन । विजयी नम्बर १०, १४,१७, ३१, ३८ र ४८ रहेको छ । यो सबै नम्बर विजेताले मिलाएका छन्
७६५० क्याम्बल रोड ड्यालसको सेभेन इलेभेन स्टोरबाट टिकट बेचिएको बताइएको छ ।
यदि बिजेताले एक मुष्ट क्यास लिन चाहेमा ५ मिलियन पाउनेछन् । यो टेक्सस लोटो जम्मा एक डलरमा किन्न पाइन्छ । यो हरेक सोमबार , बुधबार र शनिवार खोलिने गर्छ । विजेताले १८० दिन भित्रमा आफनो विजयी टिकटको रकम दाबी गर्नुपर्ने टेक्सस लोटरी सेन्टरले जनाएको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...