अमेरिकामा मेडिकल ल्याब चलाउने यी भारतीयले गरे ४६३ मिलियन डलरको घोटाला, २७ वर्ष जेल
अमेरिकी सरकारलाई ढाटनेलाई अमेरिकामा कति सम्मको कडा कानुनको सजाय भोग्नु पर्छ भन्ने कुरा सायदै भारतीय मुलका व्यक्तिले नजरअन्दाज गरेनन् ।
मेडिकल ल्याबका संचालक समेत रहेका जर्जियामा ४४ वर्षिय मिनल पटेललाई मेडिकेयरमा घोटाला गरको आरोपमा २७ वर्षको जेल सजाय तोकिएको छ ।्
अदालती कागजका अअनुसार एटलान्टाका भारतीय मुलका पटेलको स्वामित्वमा रहेका ल्याब सोलुसन एलएलसी मार्फत ठगी धन्दा चलाएका थिए । उनी माथि ४६३ मिलियन डलरको घोटालाको आरोपमा सजाय सुनाइएको हो ।
अमेरिकाको न्याय विभागले उनलाई टेलिमार्केटिंग कलको माध्यमबाट मेडिकेयर लाभार्थिहरुलाई निशाना बनाउनका लागी दलाल टेलिमेडिसिन कम्पनी तथा कल सेन्टर संग साजिस रहचेका थिए । पेटलले जटिल तरिकाले योजना बनाई मेडिकेयर मार्फत करोडौ डलरको हेरफेर गरेका थिए । जुन अपराधको सजाय उनले भोगेका छन् । न्याय विभागका अनुसार उनको सबै सम्पत्ति जफत गर्ने सुनवाई आउदो अगष्ट २५ गते तोकिएको छ ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...
-
डोनाल्ड ट्रम्पले २०२४ को ...