अमेरिका-अमेरिकी सरकारलाई ढाटनेलाई अमेरिकामा कति सम्मको कडा कानुनको सजाय भोग्नु पर्छ भन्ने कुरा सायदै भारतीय मुलका व्यक्तिले नजरअन्दाज गरेनन् ।
मेडिकल ल्याबका संचालक समेत रहेका जर्जियामा ४४ वर्षिय मिनल पटेललाई मेडिकेयरमा घोटाला गरको आरोपमा २७ वर्षको जेल सजाय तोकिएको छ ।
अदालती कागजका अअनुसार एटलान्टाका भारतीय मुलका पटेलको स्वामित्वमा रहेका ल्याब सोलुसन एलएलसी मार्फत ठगी धन्दा चलाएका थिए । उनी माथि ४६३ मिलियन डलरको घोटालाको आरोपमा सजाय सुनाइएको हो ।
अमेरिकाको न्याय विभागले उनलाई टेलिमार्केटिंग कलको माध्यमबाट मेडिकेयर लाभार्थिहरुलाई निशाना बनाउनका लागी दलाल टेलिमेडिसिन कम्पनी तथा कल सेन्टर संग साजिस रहचेका थिए । पेटलले जटिल तरिकाले योजना बनाई मेडिकेयर मार्फत करोडौ डलरको हेरफेर गरेका थिए ।

जुन अपराधको सजाय उनले भोगेका छन् । न्याय विभागका अनुसार उनको सबै सम्पत्ति जफत गर्ने सुनवाई आउदो अगष्ट २५ गते तोकिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected