अमेरिका-अमेरिकाको फलोरिडामा एक महिलाले ड्रिग्समा कक्रेाजकेा  स्प्रे मिलाएर पिलाएको आरोपमा पक्राउ परेकी छिन् ।
फलोरिडाको एउटा बारमा भेट भएर चिनजान भएकी २९ वर्षिया वेरोनिका क्लाइन नामकी महिलाले आफनै घरमा ति पुरुष साथीलाई बोलाएर ड्रिग्समा कक्रेाजकेा स्प्रे मिलाएर पिलाएकी थिइन ।

उनी माथि पेय पदार्थमा विषाक्त जहर मिसाएको आरोप छ । उक्त ड्रिग्स गरेपछि ति व्यक्ति  उल्टी  गदै बिरामी परेका थिए । ति महिलाले नै उनलाई ड्रिग्स पिउन भनेका थिए ।

ड्रिग्स पिएपछि उनी बिरामी परेका थिए ।
ति महिलाले ड्रिग्समा कक्रेाजकेा स्प्रे मिलाएर पिलाएको स्वीकार गरिसकेकी छिन् । प्रहरीले एक कुकुरको सहायताले ति महिलालाइ पक्राउ गरेको थियो । महिलालाई बोलुसिया काउन्टी जेलमा राखिएको छ । ति महिलाले किन यसो गरिन भनेर केही खुलेको छैन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected