नेपाली स्थित अमेरिकी राजदुताबासले गैरआप्रवासी भिसाका अप्नाइमेन्टहरु धमाधम खुलाउदै
नेपाल स्थित अमेरिकी राजदुताबासले अव गैरआप्रवासी भिसाको धमाधम खुलाउन लागेको छ ।
यसका लागी अमेरिका आउने भिसा अप्पनाइमेन्ट कुरेर य बस्नु भएको छ भने भिसा अपोइमेन्टकाका लागी अमेरिकाी दुता काठमान्डौ संग सम्पर्कमा रहीरहन भिसा अधिकारीले भिसा लाइभ च्याटका क्रममा बताएका छन् । जसका लागी ५ हजार गैरआप्रवासी भिसाहरुको अप्नमेन्ट खुलायदैछ । खास गरि गैरआप्रवासी भिसा भनेको जस्तै सिमित समयका लागी अमेरिका पै्रवेशका लागी दिइने भिजिटर, स्वास्थय उपचारका लागी, विजनेसका लागी, कामका लागीm अध्ययनका लागी अमेरिका आउने लगायतका अन्य भिसा पर्दछन् । अव केही छिटो भिसा अप्वनमेन्टहरु खुल्नेछने
यसका लागी तपाईले धधध।गकतचबखभमियअक।अयm्लउ् मा गएर अप्नोमेन्टको सेडुल लिन सक्नुहुन्छ ।
लामो समय देखि भिसा अप्लामेन्ट पर्खेर बसेकाहरुलाई समेत यसले राहत दिनेछ । अमेरिकी भिसाको सेवा दिनका लागी दशै तिहारमा समेत दुताबास खुला गरेर सेवा दिने बताइएको छ

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected