अमेरिका-नेपाली राजदुताबास बासिंटन डिसिले कोलोराडो राज्यमा आउदो सेप्प्टेम्बर २ देखि घुम्ती कन्सुलर सेवा तथा विद्युतिय पासपोर्ट लगायतका सेवाका लागी यस अघि नै सुचना जारी गरिसकिएको छ । ३ , ४ का लागी लागी खोलिएको अप्वनमेन्ट केवल कोलोराडो राज्यमा संचालन हुने शिविरका लागी मात्रै मध्यननजर राखेर खोलिएको हो ।
तर सेप्टेम्बर तीन आइतबार सप्तान्त अर्थात विकेन्ड परेको र सेप्टेम्बर ४ सोमबार अमेरिकाको लेबर डे परेकाले राजदुताबास बन्द रहने भएकाले उक्त दिनका लागी राजदुताबासबाट सेवा लिने गरी कुनै पनि अप्नइमेन्ट नलिन सबैलाई राजदुतासले सुचित गरेको छ ।
राजदुतासको घुम्ती टोली सेप्टेम्बर २ देखि ५ सम्म कालोराडोमा पासपोर्ट नविकरण बारिसे नाम, एनआरएनए कार्ड, ट्राभल डकुमेन्ट लगायतका सेवाहरु उपलब्ध गराउने छ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















