२०२४ केा राष्ट्रपतिय निवार्चनमा डेानाल्ड ट्रम्प पहिलेा रेाजाईमा
अमेरिका-अमेरिकाको २०२४ को राष्ट्रपति निर्वाचनको दौडमा रहेकै बेला अहिले विभिन्न मुद्धामा दोषी पाइएपनि डोनाल्ड ट्रम्प पहिलो रोजाइमा परेका छन् ।
राष्ट्रपति चुनावको रिपब्लिकन पार्टिको तर्फबाट राष्ट्रपतिका ८ उम्मेदवारले बुधबार पहिलो बहसमा सहभागी भएका थिए । सहभागी ८ मध्ये ७ जनाले ट्रम्पलाई समर्थन गरेका थिए । यसबाट नै स्पष्ट हुन्छ ट्रम्प राष्टपति उम्मेदवारको पहिलो रोजाइन बनेका छन् भनेर । त्यसो त ट्रम्पले पनि २०२४ को राष्ट्रपति पदका लागी दाबी ठोकिसकेका छन् । ट्रम्पको यो दाबी निकै बलियो हुदै गएको छ । बुधबार राष्ट्रपति उम्मेदवारको बहसमा ट्रम्प सहभागी नभए उनी रिपब्लिकन पार्टिको भारी समर्थनका बीच निकै चर्चाको विषय बनिरहे । सिएननका अनुसार जिओपी बहसमा सहभागी ८ सहभागी राष्ट्रपति उम्मेदवारका प्रतिस्पर्धी मध्ये ७ जनाले हात उठाएर ट्रम्पको समर्थन गरेका थिए ।.
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...