अमेरिका-एक वर्ष अघि अमेरिकाको आयोबा राज्यको डिमोइनमा नेपालीले संचालन गरेको ज्वलेरी पसल फोडेर लुटिएको ९ किलो सुन अहिले सम्म फेला पर्न सकेको छैन ।
ज्वलेरी पसल संचालन गदै आएका गणेश सुनारले यतिका सुन अहिले सम्म फेला नपर्दा आफुलाई ठुलो आर्थिक नोक्सानी भएको बताएका छन् । उनले अझै पनि यो सुन चोरी गर्नेको सुराकी दिनेलाई फेरि २ लाख अमेरिकी डलर क्यास दिने घोषणा गरेका छन् । उनको सुन मात्रै ७ लाख डलर र डायमन्ड जेम्स, एमडलको ३ लाख डलर गरि जम्मा १० लाख डलर बराबरको आर्थिक नोक्सानी व्यहोरेको बताएका छन् ।
सुराकी स्वंय गणेश तिमिल्सना, युएसनेपाल पोष्ट मिडिया र प्रहरीलाई दिन सकिने बताइएको छ । सुराकी दिनेको नाम सार्वजनिक नगर्ने बताएका छन् । उनले सुन चोरीमा नेपालीकै संलग्नता रहेको आंशका गरे पनि प्रमाण पुरा नहुदा समस्या भएको युएसनेपाल पोष्टलाई बताए ।
गत वर्षको मे ७ तारिक आयोवाको डिमोइनमा नमस्ते ग्रोसरी भित्र संचालित उनको आरुष ज्वेलरी पसलमा लुटपाट भएको थियो । प्रहर
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...
-
डोनाल्ड ट्रम्पले २०२४ को ...