अमेरिका-स्पेश एयरका संस्थापक तथा अरबपति इलन मस्कले २०५० सम्म दस लाख मानिसलाई मंगलग्रहमा लैजाने योजना बनाएका छन् ।
मस्कको यो संकेतले यो घोषणाले यतिबेला नया बहस छेडीदिएको छ । मस्कको यो अहिलेसम्म कै ठुलो योजना सुनेर सबैलाई अचम्मीत बनाइदिएको छ ।

मस्कले एउटा अन्तवार्ताका क्रममा यो खुलासा गरेका हुन । के अहिलनै मंगलग्रहमा मानिस पठाउन संभव छ त अहिले वैज्ञानिकहरु बीच नै बहस चलीरहेको छ । त्यसो त मंगलग्रहमा पुग्ने पहिलो चुनौती र कठिन नै जसको दुरी ३४ मिलियन माइल बराबरको यात्रा रहेको छ । जसको कारण चालकदलको अस्तित्व र सुरक्षीत रुपमा फर्किन पनि चुनौती छ । वायुमन्डलमा कार्वनको उत्सकर्गले अक्सिजनलाई परिवर्तन गदै गरेकोले यो खतरा पनि छ । भलै मस्क अग्रसर भएका छन् मंगलग्रहमा मान्छे पठाउन
त्यसो त चन्द्रयान ३ को सफलता पछि सर्वसाधारणमा समेत अहिले अन्तरिक्ष दुनियामा रुची जाग्न थालेको छ ।
त्यसो त मानिसहरुमा प्रमुख रुचीको ग्रह नै मंगल ग्रह हो । किनकी पृथ्वीमा बढ्दो जलवायु संकटका कारण मंगलग्रहमा मानवीय जीवन संभव छ भन्ने सवाल उठीरहेको छ । मानवीय अस्तित्व सुनिश्चत गर्नका लागी पनि मंगलग्रहमा जीवनको खोजी गरिएको हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected