अमेरिका सेनाका यी डाक्टर माथि यौन दुव्र्यहारको अराोप
अमेरिकी सेनाका एक डाक्टर माथि यौन दुव्र्यहारको आरोप लागेको छ ।
अमेरिकी सेनामा कार्यरत २० जना भन्दा अधिकले उनी माथि आरोप लगाएका हुन । ति अमेरिकी सेनाका डाक्टरको पहिचान मेजर माइलक स्टोकिनको रुपमा गरिएको छ ।
२०१३ मा सेनामा सामेल भएका आरोपी डाक्टर बासिगटनको ज्वाइन्ट बेस सैन्य क्याम्पमा कार्यरत रहेका छन् ।
उनी मागि सैन्य न्यायको समान संहिताको उल्ल्घन तथा यौत उत्पीडन गरेको आरोप लगाइएको छ ।
तर उनका वकीलले उनी माथि प्रमाण नदिए सम्म केही नबोल्ने बताएका छन् ।
पेन्टागनको एउटा आकडा अनुसार गत २०२२ मा यौन दुव्र्यवहारका ८ हजार ९ सय ४२ घटना आएका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...
-
डोनाल्ड ट्रम्पले २०२४ को ...