अमेरिका-अमेरिकाकेा मिसिगनमा एक नेपाली छात्राकेा दुख्द निधन भएकेा छ । विधार्थी भिषामा अमेरिका आएकी २५ वर्षिय कन्चन श्रेष्ठकेा शब प्रहरीले एउटा २९ तल भवनकेा भुई तलामा फेला पारेकेा थियेा ।स्रेातका अनुसार उनले देहत्याग गरेकेा हुन सक्ने बताईएकेा छ ।
मृत श्रेष्ठ मिसिगन स्थित एउटा सामुदायिक कलेज मा अध्ययन गर्दै आएकी थिईन ।
उनकेा मुत्युकेा खबर मिसिगन स्थित नेपाली समुदायले ढिलेा गरि पाएकेा थियेा । मृतक श्रेष्ठ स्थानिय समुदाय संग सम्पर्कमा नरहेकेाले पनि मुत्युकेा खबर ढिलेा प्राप्त भएकेा बताईन्छ । मृतक कन्चन सुरुमा क्यालिफेार्निया आएर पछि मिसिगन बसाई सरेकेा बताइन्छ ।उनकेा आउदेा बुधबार दाहसंस्कार गरिने मिसिगन स्थित एनआरएनएका अध्यक्ष सन्तेाष सुवेदीले जानकारी दिएका छन । पछिल्लेा समयमा अमेरिकामा नेपाली विधार्थीहरु का यस्ता घटना घटित हुदै गएका छन ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...