अमेरिको जर्जिया स्थित फुल्टन काउन्टी जेल भित्र कैदीबीच छुरा हानाहान
अमेरिका-अमेरिकाको जर्जिया स्थित फुल्टन काउन्टी जेल भित्रै कैदी बीच छुरा हानाहान भएको छ ।
रिपोर्टका अनुसार घटनामा एक कैदीको ज्यान जानुका साथै चार जना घाइते भएका छन् । घटनामा २३ वर्षका डेबियन ब्लास्के को मुत्यु भएको पृष्टि गरिएको छ । चक्कु प्रहारबाट घाइते कैदीहरुलाई उपचारका लागी अस्पताल लगिएको छ । घाइते सबै माथि चक्कु हानिएको थियो ।
फुल्टन काउन्टी प्रहरी कार्यालयका प्रवक्ता ले स्थिति नियन्त्रणमा लिइएको र घटना बारे अनुसन्धान भइरहेको बताएको छ । एटलान्टा प्रहरीले यो घटनामा सामेल भएका कैदी माथि अपराधिक मुद्धा चलाउन लागेको छ । जुलाईको अन्तदेखि लिएर अहिले सम्म फुल्टन काउन्टी जेलमा कैदी बीच कै लडाईमा मुत्यु भएको यो पाचौ कैदी हुन
प्रारभ्मिक अनुसन्धानमा हतियारको विषयलाई लिएर जेल भित्र कैदीहरु बीच विवाद भएकामे बताइएको छ । सिएननको रिपोर्ट अनुसार फुल्टन काउन्टी जेलमा कैदीको यो पाचौ मुत्यु हो । जेलभित्र घटेको यो घटना गंभीर हिंसा भएको बताइन्छ । अस्थायी हतियारको प्रयोग कैदी तथा कर्मचारी माथि आक्रमणका लागी प्रयोग
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...