अमेरिका-अमेरिकाकी प्रथम महिला जिल बाइडेन कोरोनाबाट संक्रमित हुन पुगेकी छिन् । व्हाइट हाउसले सोमबार एक जानकारी दिदै जिल बाइडेनलाई कोरोनाको हल्का लक्ष्ण देखिएको छ । राष्ट्रपति बाइडेनमा भने कोरोना संक्रमण देखिएको छैन तर राष्ट्रपति बाइडेनको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।
राष्ट्रपति जो बाइडेन की ७२ वर्षिया पत्नी जिल बाइडेनलाई अघिल्लो वर्षको अगष्ट महिनामा समेत कोभिड भएको थियो । जबकी राष्ट्रपति बाइडेनलाई अन्तिम पटक २०२२ जुलाईमा कोभिड भएको थियो
भारतमा हुने जि२० को समिटमा त्यता जाने तयारी रहेका राष्ट्रपति जो बाइडेनको भारत जाने कार्यक्रम अन्यौल बन्न पुगेको छ । सेप्टेम्बर ९ र १० मा उक्त समिट हुदैछ । व्हाइट हाउसले भने अहिलेसम्म केही बयान जारी गरेको छैन ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...