अमेरिका-आजको समय अनलाइन सपिंगको भइसकेको छ । मानिसहरु आजकल धेरै जसो सामान अनलाइन नै अर्डर गर्छन ।
अनलाइन अर्डर गर्दा कहिलेकाही अर्डर गरेकामे बाहेक अरु सामान पनि भुलवश आउने गरेका छन् । यस्तै यहा पनि यस्तै भएको छ । एक जना विक्रेताले अनलाइन मार्फत मोवाइल फोन अर्डर गरेका थिए तर घरमा जब उनको पार्सल आइपुग्यो उनको होस उडयो ।
घटनाको मेक्सिसको को हो । न्युयोर्क पोष्टको एक रिपोर्ट अनुसार लियोनमा रहने ति व्यक्तिले अनलाइन मार्फत फोन अर्डर गरेका थिए । जब घरमा आएको बक्स खोले त्यो भित्र ग्रिनेड बम भेटियो । त्यसलाई ति व्यक्तिकी आमाले किचनको टेबलम राखिन । जुन तस्विर र भिडियो समेत मिडियामा शेयर भएको छ ।
ति व्यक्तिले फोन कम्पनीलाई फोन गरे र आफुलाई फोनको सटा बम पठाइएको जानकारी दिए । रक्षा मन्त्रालयका अधिकारीले ति व्यक्तिको घेर घेरा हाले । त्यो ग्रिनेडलाई डिएक्टिभ गरियो । प्रहरीले जाच गरिरहेको छ कसरी ग्रिनेड आयो भनेर । किनकी मेक्सिसकोमा यो प्रतिबन्धीत छ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...