बच्चाहरुका लागी जंकफुड चिप्स जस्ता खानेकुराहरु कति हानिकारिक रहेछ भन्ने ताजा उदाहरण अमेरिकामा घटेको यो घटनाले पृष्टि गरेको छ
अमेरिकाको म्यासाचुसेटसमा एक १४ वर्षिय किशोरको स्पाइसी चिप्स खाएपछि अकस्मात मुत्यु हुन पुगेको छ । ति किशोरको पहिचान हयारिस वालोबाह को रुपमा गरिएको छ । उनी अध्ययनरत वसटर पब्लिक स्कुलले स्पाइस चिप्स को कारण भएको बताएको छ ।
पाकी कम्पनीद्धारा निर्मित टोरटिया चिप्स खाएपछि भएको मुत्यु प्रकरणमा अहिले सम्म कम्पनीले कुनै जवाफ नदिएको द गार्जिएनले समाचारमा लेखेको छ । मृतक बालककी आमाले स्थानिय टेलिभिजनलाई दिएको अन्तवर्तामा साथी विद्यार्थीले उनलाई चिप्स दिएका थिए उनलाई तिब्र पेट दुखेपछि स्कुल नर्स सामु गए । आमा आएर घर लिएर गएपछि राहत अनुभव गरे । तर बास्केटबल टोलीमा अभ्यासका लागी जादा उनी बेहोस भएर ढलेको आमाले बताइन । र अस्पताल पुराएपछि उनको मुत्यु भयो ।
पाकी कम्पनीले भने यो चिप्स व्यस्कहरुका लागी मात्रै भएको जानकारी दिन्छ । यो स्पाइसी चिप्सले बच्चाहरुमा एलर्जी जा जोखिम भएकाले टाढा बस्ने भनेको हुन्छ ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...