अमेरिकाको क्यापिटल हिल हिंसाको अभियोगमा दक्षिणपन्थी प्राउड ब्याजका एक पुर्व नेतालाई अमेरिकामा २२ वर्षको जेल सजाय सुनाइएको छ ।
क्यापिटल हिल हिंसामा भएको अभियोगमा यो सबैभन्दा अहिलेसम्म लामो सजाय भएको बताइएको छ । पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालिन समयमा आफनो चुनावी हार पछि नतिजा उल्टाउने प्रयास गरेको अभियोग छ । ट्रम्पको समर्थन गदै क्यापिटल हिल दंगामा सामेल भएको अभियोगमा एनरिक टेरियो नामका यी व्यक्तिलाई यो लामो सजाय सुनाइएको हो ।
६ जेनवरी २०२१ को क्यापिटल हिल दंगामा उनी सहभागी थिए । उनलाई अदालतले देषद्रोही षडयन्त्रमा क्यापिटल हिल ंिहसाा दोषी ठहराएको हो । उनले बाल्टीमोर बसेर क्यापिटल हिलमा आक्रमण गर्न निर्देशन दिएका थिए
अहिले सम्म क्यापिटल हिल हिसमा १ हजार १ सय जनलाइ पक्राउ गरिएको थियो , जसमा ६ सय ३० जनाले आफनो अपराध स्वीकार गरेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected