अमेरिका-अमेरिकी राष्ट्रपति जो बाइडेन भारतमा हुने जी २० समिटका लागी विश्वकै सबैभन्दा मंहगो र सुरक्षीत कार द विष्ट पनि उनको भ्रमणमो साथमा रहनेछ । उनी त्यही कारमा दिल्लीको सडकमा गुडनेछन । यो स्पेशल कारलाई बम गोलीले समेत कुनै असर गदैन । यो कारको मुल्य १५ लाख अमेरिकी डलर रहेको छ ।
यो कारमा बुलेट फ्रुप झयाल ढोकाहरु रहेका छन् । यो कार बम धमाका सामना गर्न सक्षम हुन्छ ।

यो कारमा अश्रु ग्यास डिसपेन्सर। शटगन, स्मोक स्क्रीन, राष्ट्रपतिको ब्लड ग्रुप संग मेल खाने रगतको दुई थैली, संचार उपकरण , जिपिएस र नाइट भिजन लगायतका अत्याधुनिक सुविधाले सुसज्ज्ति छ । यो कारमा सात जना बस्न सक्छन् । यो कारमा त्यो सुविधाहरु रहेका छन् , जुन अरु कारमा हुदैन ।
द इन्डीपेन्टेन्ट न्युजका अनुसार पहिलो पटक यो कार २००१ म जर्ज डब्लु बुसको आगमन संगै साम्ने आएको हो । यो कार अमेरिकी राष्ट्रपति विदेश दौरानका क्रममा साथमा रहन्छ । राष्ट्रपति जो बाइडेनले पछिल्लो पटक बेलायती महारानी एलिजाबेथ दित्तियको अन्तिम संस्कारको दौरान पनि प्रयोग गरेका थिए

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected