टेक्सस मिकिनी निवासीले गरे १७ मिलियन टेक्सस लेाटेा दाबी
टेक्सस-टेक्ससकेा मिकिनि निवासी एक बिजेताले आफनो १७ मिलियन डलरको टेक्सस लोटो क्लेम गरेका छन् ।
उनले उक्त रकममा टेक्सस कटाएर ९ दशमलव ७ मिलियन पाएका छन् ।नले टेक्ससको ड्यालसको केमबेल रोडमा रहेको सेभेन इलेभेन स्टोरबाट उक्त लोटो किनेका थिए । र उनले सबै ६ वटा नम्बर मिलाएर विजेता बनेका थिए । जुन लोटो गएको अगष्ट १६ मा खुलाइएको थियो । तर उनले हालै मात्रै यो लोटो क्लेम गरेका हुन ।
उनले उक्त लोटो जितेपछि आफनो खुबी बाडन पहिलो पटक आफनो प्रेमिकालाई फोन गरेका थिए । उनले आफनो जीवनमा यस अघि कहिल्यै पनि लोटरी जितेका थिएनन ।
अब उनले यो जितेको केही रकमले नया घर किन्ने र आफनो रिटायर्ड लाइभ बिताउने बताएका छन् । तर उनको नाम भने सार्वजनिक गरिएको छैन ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...