अमेरिकामा पुर्व प्रेमिकाकेा हत्या गर्नेलाई ११० वर्षकेा जेल सजाय
अमेरिका-अमेरिकामा पुर्व प्रेमिकाको हत्या गर्ने युवकलाई ११० वर्षको जेल सजाय सुनाइएको छ ।
अमेरिकाको इन्डियानाको फ्रेन्कफोर्ट मा हत्याको आरोपमा २८ वर्षका फेरेल नामका युवकलाई दोषी ठहराउदै जेल सजाय सुनाइएको हो । युवकले २१ वर्षकी प्रेमिका पोमला र उनको ६२ वर्षिय हजुरआमाको बन्दुक आक्रमण गरेर हत्या गरेका थिए । उनले इन्डियाको अटोमेटिक सिटींग प्लान्ट बाहिर गोली हानेका थिए । गोली हानेर भागेका उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
घटना २०२१ भए पनि बिहीबार अदालतले उनलाई दोषी ठहराउदै यदि धेरै वर्षको सजाय सुनाएको हो । उनलाई गएको अप्रिलमा हत्यामा दोषी ठहराइएको थियो । उनलाई यति धेरै वर्षको सजाय तोकिएको मुत्युदण्ड सरह नै हो । उनी यतिका वर्ष सम्म बाच्न सक्दैनन । जेलमै उनको जीवन सकिनेछ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...