अमेरिका-एप्पल कम्पनीले आइफोन र आइप्याड प्रयोग गदै आएका आफना ग्राहकहरुलाई आफनो अपरेटिग सिस्टम तुरुन्तै अपडेट गर्न भनेको छ ।
कम्पनीले हयाकरहरुले पुरानो सिस्टमलाई ह्याक गर्न सक्ने जोखिम रहेकाले अपडेट गर्न भनेको टोरेन्टो विश्वविद्यालयका सिटिजन ल्याबको हवाला दिदै सिएनएनले समाचार लेखेको छ ।
एप्पले कम्पनीले समेत बिहीबार आइओएस १६ .६.१अपडेटको बारेमा सुरक्षा जानकारी दिएको हो । आइफोन र आइप्याड प्रयोगकर्ताहरुलाई आफनो डिभाइसको सेटिग मेन्युमा जान भनेको छ र जनरल सेलेक्ट गरेर सफटेवेयर अपटेट गर्न भनेको छ । यदि गर्नु भएको छैन भने गर्नु होला र ह्याक हुनबाट फोनलाई सुरक्षीत राख्नु होला

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected