अमेरिका-युएससिआइएसका अधिकारीहरले अमेरिकामा आउन चाहनेहरुलाई कहिल्यै पनि व्यक्तिगत रुपमा कसैलाई पनि सम्पर्क गदैन । यदि कसैले तपाई टेलिफोन, वाटसअप फेसबुक लगायतका सामाजिक संजाल मार्फत अमेरिका आउने प्रस्ताव आएको छ भने त्यो सरासर स्केम हो । त्यो ठगी हो । त्यस्ता प्रयोगकर्ता र प्लेटफर्मलाई तपाईहरुले सिधै युएससिआइएसमा रिपोर्ट गर्न सक्नु हुनेछ भनेर सुचना जारी गरिएको छ ।
यदि तपाई इमीग्रेसन सम्बन्धी भिक्टीम हुनुहुन्छ भने निर्धक्क रिपोर्ट गर्नुहोला । तपाईको रिपोर्ट गर्दा तपाईले अमेरिकाको इम्रिगेसनमा कुनै आवेदन फाइल गर्नु भएको छ भने पनि तपाईको आवेदनमा कुनै असर नपर्ने युएससिआइएसले स्पष्ट पारेको छ ।.
यसका लागी युएससिआइएसको वेभसाइटमा गएर गकअष्क।नउख्कअबmक
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...