तीन वर्षमा १७ जना डाक्टरलाई जचाउदा पनि ठिक भएन यी चार वर्षे बालकको दात दुखाई । डाक्टरले अनेक उपाय अपनाउदा पनि केही सिप लागने । एलेक्स नामका यी बालकलाई दात दुखाई कम गर्न पेनकिलरको सहायता लिनु परेको थियो र यसैका कारण बालकको शारीरिक विकास पनि रोकिएको थियो । उनको उपचारमा परिवारले धेरै पैसा सक्यो । उनकी आमाले च्याट जिपिटी को मदत लिन पुगिन । यही च्याट जिपिटले उनको बच्चाको चिकित्सकीय स्थितिको निदान खोज्ने कोसिस गर्यो । उनले उक्त च्याट जिपिटीमा आफनो छोराको सबै अवस्था बारेमा खुलाएकी थिइन ।
पछि पत्ता लाग्यो ति बालक टेथर्ड कार्ड सिंड्रोम नामको एउटा दुर्लभ न्युरोलजिकल रोगबाट पीडित रहेछन् । त्यसपछि उनी न्युरोसर्जन संग पुगिन । डाक्टरले एमआरआइ गरे । पछि उनको डाक्टरको सल्लाहमा सर्जरी गरियो र अहिले उनलाई आराम मिलेको युएस टुडे न्युजले जनाएको छ ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...
-
डोनाल्ड ट्रम्पले २०२४ को ...