प्लेकार्ड बोकेर पति चाहियो भन्दै न्युयोर्कको सडकमा उर्तिन यी युवति
अमेरिका-पुरुष या महिला दुबैलाई जिन्दगी कटाउनका लागी जीवनसाथीको जरुरत पर्छ । तर धेरैले मन मिल्ने साथी पाउदैनन ।
मनमिल्दो साथीका लागी कतिपय डेटिग साइट इन्टरनेटमा पनि खोजी गर्छन ।
तर अमेरिकाको न्युयोर्कमा भने एक युवतिले जोडी खोज्न यो बिल्कुलै नया उपाय अपनाएकी छिन् ।
सेलिब्रेटी समेत रहेकी २९ वर्षिया युवति क्यारोलिना गेटस लोग्ने चाहियो भन्दै न्युयोर्कको सडकमा प्लेकार्ड लिएर उत्रिइन । उनलाई पति चाहिएकाले प्लेकार्ड बोकेर न्युयोर्कको अति व्यस्त सडकमा निस्किन । उनको प्लेकार्डमा लेखिएको थियो लुकिग फर ए हसबेन्ड अर्थात एउटा पतिको खोजी भनेर । उनी यसरी पति चाहियो भन्दै सडकमा प्लेकार्ड लिएर निस्केको देखेपछि सबै मानिसहरु चकीत बने । ५ फिट ९ इन्चीकी यी सुन्दरी यस अघि डेटिग एपहरुमा आफनो समय खेर फालेपछि यो अनौठो उपाय अपनाएकी हुन । सडकमा उर्तेको ३० मिनेटमा एक युवक भेटेकी छिन् । तर उनी सबै बुझदै छिन् र मन मिल्छ मिल्दैन र।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...