अमेरिकामा यो ठुलो विमान एउटा भयानक दुर्घटना हुनबाट जोगिन पुगेको छ ।
विमान न्युजर्सिको न्युयोर्क एयरपोर्टबाट उडान भरेको दस मिनेट भित्र आकाशमा यताउति हल्लिन थाल्यो । र त्यो विमान हेर्दा हेदै २८ हजार फिट तल आइपुग्यो । विमान भित्र रहेका २७० जना यात्रुको होस हवास उडयो । सास फुल्यो । पाइलटले सावधानी पुर्वक पुन उक्त विमानलाई न्युजर्सिकै एरपोर्टमा अवतरण गराए ।
अमेरिकाको इ बोइिग ७७७ विमानमा २७० यात्रुका साथ ४० जना केविन क्रु मेम्बर रहेका थिए
विमानको केविनमा प्रेसरको कमीले यसो हुदा विमानलाई फर्काउनु परेको थियो ।
अमेरिकाको नागरिक उडडयन प्राधिकरणले केविनमा प्रेसरको कमीले पाइलटले विमानको बाटो बदलिनु परेको थियो । स्वीच अफ भएपछि विमान १० मिनेटमा २८ हजार फिट तल आएको बताएको छ । विमानमा रहेका सबै यात्रुलाई उतारेर अर्को विमानमा बसाएर सुरक्षीत गन्तव्यमा पठाइएको थियो । अघिल्लो वर्षको डिसेम्बरमा पनि यस्तै घटना भएको थियो
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...
-
डोनाल्ड ट्रम्पले २०२४ को ...