अमेरिकाकेा विमानस्थलमा सेक्युरिटी नै यात्रुकेा झेालाबाट नगद चेारि गर्दै
अमेरिका-अमेरिकाका विभिन्न अन्तराष्ट्रिय विमानस्थल भित्र यात्रुको सामान चेकजाच गर्ने सेक्युरिटी अर्थात टिएसए एजेन्ट भनेर तपाईले देख्नु भएकै होला । विमानस्थलको सेक्युरिटी त्यसै पनि संवेदनशिलनै हुन्छ । तर यहा त विमानस्थलमा यात्रुको सामान चेकजाच गर्न बसेका सेक्युरिटी नै चोरीको घटनामा सामेल भएका छन् ।
यो अमेरिकाको फलोरिडाको माया एयरपोर्टमा तीन जना सेक्युरिटी अर्थात टिएसए एजेन्डले स्केनरले चेक जाच गर्ने क्रममा यात्रुको झोलाबाट नगद निकालेको भिडियो बाहिर आएको छ । यो भाइरल भिडियोले सबैको ध्यान खिचेको छ । सोसल मिडियामा यो भिडियो भाइरल छ । ति तीन सेक्युरेटीले स्केनरको माध्यमले सामान पास गर्ने क्रममा कयौ झोला र ब्याग खोल्दै मुल्यवान बस्नु र नगद निकालेर खल्तीमा खालेको स्पष्ट देखिन्छ ।
तीन जनाको पहिचान ३३ वर्षिय लाबेरियस, २० वर्षको जोसु र २२वर्षिय एलिजाबेथको रुपमा पहिचान गरिएको थियो । उनिहरुलाई तत्काल पक्राउ गरिएको थियो । तर एलिजाबेथलाई पक्राउ पछि छाडिएको थियो ।
विमानस्थलामा सर्वसाधारणको झोला स्केन गदै चेकजाच गर्ने क्रममा झोलाबाट उनिहरुले नगल र सामान निकाल्दै खल्तीमा हालेको देखिन्छ ।
यो भिडियो बाहिर आएपछि धेरैले कमेन्ट गदै आक्रोस पोखे-“अव विमानस्थलमा सुरक्षा कर्मचारीद्धारा नै यात्रुहरुको सुरक्षामा खतरा “
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...