अमेरिका-अमेरिका प्रवेश गर्ने सिमा गैरकानुनी आप्रवासीका लागी खुल्ला नरहेको जनाएको छ ।
अमेरिकाको डिपाटमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले अमेरिकी सिमा खुल्ला नरहेको र गैरकानुनी अमेरिका प्रवेश नगर्न चेतावनी जारी गरेको हो । अमेरिकी अध्यागन कानुनहरु क्डा नै रहन्छ भलै कोभिड १९ सार्वजनिक स्वास्थ्य आदेश टाइटल ४२ अन्त्य भए पनि भनेर भनिएको छ ।
गैरकानुनी रुपमा अमेरिकी सिमामा आइपुगेका र बस्नका लागी कुनै कानुनी आधार नभएका आप्रवासीहरुलाई फर्काउन र हटाउन शीषर्क ८ अध्यागमन निति लागु भएको बताइएको छ ।
सिमाहरुमा गैरकानुनी आप्रवासी रोक्नका लागी कडाई झनै बढाइने बताइएको छ । यसैले गैरकानुनी रुपमा अमेििरका आउनेहरुले यो सुचनालाई ख्याल गर्नुृहोला ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...