अमेरिकाको न्युयोर्कमा फेरि भेटिए अर्का नेपाली घरबारबिहीन अवस्थामा

अमेरिर्ककाको न्युयोर्कको ज्याक्सन हाइटको सडकमा फेरि एक जना नेपाली भाइ घरबार बिहीन अवस्थामा भेटिएको छ ।
उनको नाजुक अवस्थाको भिडियो सार्वजनिक भएको छ । उनको अवस्था हेर्दा निकै नाजुक देखिन्छ । उनको शरीमार कपडा छैन । सडकको भुईमा बसेर चिच्चाइरको छन् । उनको मानसिक अवस्था समेत खलबल भएको देखिन्छ । नेपालीमा बोल्न आग्रह गर्न गर्दा उनले मलाई नेपाली आउदैन भन्दैमछन् । उनले आफनो घर इजरायल बताइरअ‍ेका छन् ।
उनले आफनो नाम आभाष बताइरहेका छन् । कसैले नेपालीमा सोधीरहदा उनले अग्रेजीमा बोली रहेका छन् । मलाई तिम्रो भाषा आउदैन भनेर भनिरहेका छन् । यी भाईको घर प्युठान तिर भएको बताइएको छ ।

सडकमा यी भाईको अवस्था बारे जानकार लिएर नेपाली राजदुताबास, एनआरएनए र नेपाली संघसंस्थाहरुले तत्काल उनलाई उद्धार गर्नु पर्ने देखिएको छ । भाइको अवस्था ज्यादै नाजुक देखिएको छ । उनलाई उद्धार गरि नेपालमा रहेको परिवारलाई सुम्पनु पर्ने देखिनछ । न्युयोर्क सडकमा अरु पनि यस्तै अवस्थामा गुज्रिरहेका नेपाली रहेका त्यहाका एक मित्रले युएसनेपाल पोष्टलाई बताएका छन् ,

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected