टेक्सस साना बच्चा बच्चीलाई लामो समय सम्म कार भित्र नछाडौ । फेरि यस्तो भनायक अवस्था जो कोही पनि आउन सक्छ । यस्तै टेक्ससको सान एन्टोनियो तीन घन्टा सम्म दुई महिनाको आफनो बच्चालाई एक्लै छाडदा एक जना कानुनी एकाईमा कार्यरत प्रहरी अधिकारीको जागीर मात्रै गएन उनलाई हत्या अपराधको मुद्धा चलाइएको छ । उनको पहिचान ३१ व्र्षका अन्टेनियो अलमराजको रुपमा गरिएको छ ।
तीन घन्टा सम्म दुई वर्षे बच्चालाइृ उक्लै छाडदा गंभीर अवस्थामा बच्चालाई अस्पताल भर्ना गर्नु परेको थियो । त्यो पनि जम्मा दुई महिनाको बच्चा । बच्चाको बालरोग विशेषज्ञ संग अप्पोइन्मेटन्टपछि घर फर्किएका उनले बच्चालाई पार्किग लटको गाडीभित्रै छाडेका थिए ।उनले तीन घन्टा सम्म कार भित्र बच्चालाई छाडेर हिडेको आरोप छ । जबकी त्यो दिन ताफक्रम ९४ डिग्रीको हाराहारीमा थियो ।
सन एन्टीनियोको बेक्सार काउन्टीबाट पक्राउ गरि उनलाई प्रहरीको जागीरबाट तुरुन्तै बर्खास्त गरिएको थियो । बच्चालाई अति गंभीर अवस्थामा अस्पताल लगिएको थियो ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...
-
डोनाल्ड ट्रम्पले २०२४ को ...